close

यात्रा

अन्जान यात्रा पर देश भित्र
भेटेर सौन्दर्य चुनेर चित्र
भूगोलहाम्रो भरिपूर्ण भब्य
हेर्दै नियाली जब मिल्छ काब्य ।

journey

सोच्दै त पाइन्न गरेर आँट
नाघी उँचा पर्वत भेल फाँट
रूक्दैन यात्री तब सम्म निष्ठा
धोको नभेटी मनको अभिष्ट

तिमी कतै खुल्न र फुल्न सक्ने
को भन्छ गा-हो पथदेखि थाक्ने
के बाँच्नु केही नभएर ध्यान
यात्रा गरी मिल्छ खुशी मुहान ।

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*