close

आमा बन्न चाहने नन्दिताको यस्तो चाला !

nanditaप्राय: नायिकाहरु विवाहपछि आफ्नो फिल्मी करियरको ढोका थुनिने डरले रोमान्स, लभ अफेयर चलाएपनि विवाह गरिहाल्ने आँट भने हत्तपत्त गरिहाल्दैनन् । सायद नायिका नन्दिता केसीलाई पनि त्यस्तै भयो होला । त्यसैले त उनले आफ्नो फेसबुक पेजमा दिदीको छोरासँगैको फोटो राखेर मेरो छोरो लेखिन् ।

आफ्नै उचाइ बराबरको केटोलाई छोरो भनेको देखेर थुप्रै झस्किए, नन्दिताले कहिले विवाह गरिछन् । तर खासमा नन्दिताले आमा बन्न चाहेको नारी गुण मात्रै दर्शाएको भनेर फिल्मी नगरमा खुबै चर्चा हुन्छ, आजकाल । हुन पनि यो उमेरमा समेत आमा बन्ने चाहना नजागेर कहिले जाग्न् ?

उमेर ढक्लिएसँगै आमा बन्ने अव्यक्त चाहना पोखाएकी नन्दिता भने फेसबुकमा झनै ग्ल्यामरस फोटो पोष्ट गर्नमा व्यस्त छिन् । यस्तो चालाले कसरी आमा बनिएला र नन्दिता जी ?

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*