close

राजस्व प्रशासन सम्झौतावादी भयो: अर्थमन्त्री

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजश्व प्रशासन सुस्त, सम्झौतावादी बन्दै गएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको मंसिर महिनाको राजश्व समीक्षा बैठकमा अर्थमन्त्री कोइरालाले राजश्वलाई सरकार फेरिने विषयसँग नदाँज्न आग्रह समेत गरे ।
‘सरकारमा कालो जान्छ, गोरो आउँछ । यो नियमित प्रक्रिया हो । एकपटक तपाईंहरु आपैंmलाई समीक्षा गर्ने बेला आएको छ ।’ मन्त्री कोइरालाले भने । मन्त्री कोइरालाले अहिलेसम्म चुनाव, चाडपर्वको बहानाबाजीले मात्रै काम हुने गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

shankar
अर्थमन्त्रीले अवैद्य सम्पति कमाउनेहरुका बारेमा अनुसन्धान गर्ने नियकाय सम्पति शुद्धिकरण अनुसन्धान विमागको कार्यशैली समेत सुष्त बनेको बताए । एउटै मुद्दा फैसला नगरी वर्षौं झुलाउने काम नगर्न विभागलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*