close
List/Grid

ताजा खबर Subscribe to ताजा खबर

गुण्डा नाइके छुटाउने मध्यरातको फैसला

गुण्डा नाइके छुटाउने मध्यरातको फैसला

एउटै मुद्दाको फैसला गर्न वर्षौं कुराउने न्यायलयले चर्को व्याजमा लगानी गर्ने गुण्डा नाइकेलाई छुटाउन भने मध्यरातसम्म इजलासको ढोका खोलेर सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश राजेशकुमार काफ्लेको इजलासले… बाँकी समाचार»

हटाईयो खरेललाई, भावी आइजीपीको समीकरणमा प्रभाव

हटाईयो खरेललाई, भावी आइजीपीको समीकरणमा प्रभाव

बिगुल । आफ्नै संगठनबारे जथाभावी बोल्दै हिंडेको भन्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेशप्रसाद खरेललाई काठमाडौं प्रमुखको जिम्मेवारीबाट विदा दिइएको छ । खरेललाई प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी उत्तमराज कार्कीलाई… बाँकी समाचार»

आइजीपी बन्ने एसएसपी खरेलको सपनामा धब्बा

आइजीपी बन्ने एसएसपी खरेलको सपनामा धब्बा

बिगुल । खरो स्वभाव र मिडिायबाजी गर्न रुचाउने भनेर कहलिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेशप्रसाद खरेल आफ्नो करियरमै दाग लाग्ने गरी छानविनको दायरामा आएका छन् । लामो समयदेखि नेपाल प्रहरीमा… बाँकी समाचार»

वितरण केन्द्र प्रमुखकै मिलेमतोमा विद्युत चोरी

वितरण केन्द्र प्रमुखकै मिलेमतोमा विद्युत चोरी

बिगुल । कलैया र गौरमा विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुखकै मिलेमतोमा विद्युत चोरी भइरहेको खुलासा भएको छ । ती दुई वितरण केन्द्रबाट सबैभन्दा बढी विद्युत चुहावट भइरहेको प्राधिकरणको तथ्यांकले पनि… बाँकी समाचार»

मलेशियाली गृहमन्त्रीका अगाडि नेपाली राज्यमन्त्री निरिह,  १५ हजार कमाउन मलेसिया ?

मलेशियाली गृहमन्त्रीका अगाडि नेपाली राज्यमन्त्री निरिह, १५ हजार कमाउन मलेसिया ?

नेपालका राज्यमन्त्रीहरु विदेशीसामु कतिसम्म झुक्छन् भन्ने पछिल्लो प्रमाण बनेका छन्, श्रमराज्य राज्यमन्त्री टेकबहादुर गुरुङ । उनले मलेसियाली गृहमन्त्री अहमेद जाहिद हमिदीको नेपाली कामदारलाई ठूलो घाटा हुने प्रस्तावको प्रतिकार गर्न नसक्नुले… बाँकी समाचार»

अन्तत: गले खरेल

अन्तत: गले खरेल

लाइसेन्सवाला हतियारसहित १९ फागुनमा काठमाडौं सीतापाइलाबाट पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तीन हजार रुपियाँ धरौटी तिरेर रिहा भएका छन् । शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित चारै जना… बाँकी समाचार»

मनाङेलाई हिंडाउन खरेलले सकेनन्

मनाङेलाई हिंडाउन खरेलले सकेनन्

काठमाडौंको दशरथ रंगशालाबाट फुटबल हेर्दाहेर्दै १३ फागुनमा पक्राउ परेका गुण्डा नाइके दीपक मनाङेलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट हिंडाउँदै जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको योजना असफल भएको छ । अनुसन्धानका लागि… बाँकी समाचार»

सजिलो छैन खरेललाई काठमाडौं

सजिलो छैन खरेललाई काठमाडौं

नेपाल प्रहरीमा रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा थन्किरहेको बेला मुलुकको एकमात्र महानगर काठमाडौंले नयाँ प्रहरी प्रमुख पाएसँगै त्यसको चर्चा चुलिएको छ । यसअघि उपत्यकामा सक्रिय गुण्डागर्दी कार्यलाई रोकेर राम्रो… बाँकी समाचार»

आजदेखि आक्रामक बजार अनुगमन

आजदेखि आक्रामक बजार अनुगमन

११ भदौ, काठमाण्डौ । बजारमा मूल्यबृद्धि र कालोबजारी बढेपछि सरकारले आजदेखि आक्रामक बजार अनुगमन थाल्दै छ । बाणिज्य बिभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले आजदेखि अनुगमन थाल्ने बाणिज्य… बाँकी समाचार»

भारतीय राजदूतसँग स्पष्टिकरण मागियो

भारतीय राजदूतसँग स्पष्टिकरण मागियो

काठमाडौं, जेठ ५- परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले नेपालका लागि भारतका राजदूत जयन्तप्रसादसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले दिएको अभिव्यक्तिबारे स्पष्टिकरण लिएका छन्। नेपाल-भारत सुमधुर सम्बन्धमा प्रतिकूल प्रभाव पर्ने… बाँकी समाचार»