राजनीति Subscribe to राजनीति
एमाले मुख्यालयबाट ‘अपानी’ गायव
राजनीतिमा कहिले काहिँ अपत्यारिला घटना घट्छन् । यस्तै अपत्यारिलो घटना घटेको छ, एमाले मुख्यालय बल्खुमा । घटना हो, अघिल्लो केन्द्रीय समिति बैठकको । बैठकले व्यवस्थापिका संसद नभएको बेला संवैधानिक नियुक्ति… बाँकी समाचार
लोकप्रियता कमाउने चक्करमा सर्वसाधारणलाई सास्ती थोपर्दै प्रधानमन्त्री
चर्को मूल्यवृद्धि, प्रधानमन्त्रीले फिर्ता गरे भ्रमण भत्ता, कोइरालाको सम्पत्ति ३ वटा मोबाइल । चैत्र १ गते नेपाली छापा माध्यमका शीर्ष समाचार हुन्, यी । प्रधानमन्त्री निर्वाचित भए लगत्तै नेपाली कांग्रेसका सभापति समेत रहेका… बाँकी समाचार
गर्जेजस्तै गर्लान् वामदेवले ?
तेस्रोपटक गृहमन्त्री बनेका वामदेव गौतमले प्रहरी हाकिमलाई आफूभन्दा तल्ला तहका प्रहरीलाई तँ भनेर सम्बोधन नगर्न निर्देशन दिएका छन् । चेन अफ कमान्डको नाममा जुनियर प्रहरीलाई तँ भन्ने व्यवहार तत्काल सच्याउन… बाँकी समाचार
कहाँ हराए यी कमरेड ?
विगुल संवाददाता- एकीकृत नेकपा माओवादीका एक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ‘वेपत्ता’ भएका छन् । अघिल्लो महिनाको माघ २ देखि १८ गते सम्म चलेको केन्द्रीय समिति बैठकमा पनि ती केन्द्रीय… बाँकी समाचार
फिल्मको हिरो बन्ने सुशील देशको हिरो बन्लान् ?
संविधान जारी भई राजनीतिक संक्रमण अन्त्य हुने-नहुने कुरामा सुशीलको कार्यकालको सफलता निर्भर हुनेछ । फिल्मको नायक बन्ने सपना बोकेका किशोरावस्थाका सुशीललाई राजनीतिले कसरी आफ्नो पछिपछि डो-याउँदै जीवनको उत्तरार्द्धमा सिैहदरबारमा आसीन गरायो… बाँकी समाचार
२० महिनापछि निर्वाचित सरकार
कर्मचारीको नेतृत्वमा पुगेको मुलुक नेपालले २० महिनापछि निर्वाचित राजनीतिक नेतृत्व पाएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला २७ माघमा व्यवस्थापिका संसदबाट दुई तिहाइभन्दा बढी मत ल्याएर प्रधानमन्त्री बनेपछि मुलुकको… बाँकी समाचार
केपी ओली : एमालेलाई दोस्रो बनाएर दलका नेता !
नेकपा एमालेको संसदिय दलको २१ माघमा भएको निर्वाचनमा केपी ओली संसदिय दलका नेता निर्वाचित भए । पार्टी अध्यक्ष झलनाथ खनाललाई २३ मत अन्तरले पराजित गर्दै ओली संसदिय दलका नेता निर्वाचित भएका… बाँकी समाचार
नयाँ समिकरणमा एमाले
संविधानसभा–२ को निर्वाचनपछि दोस्रो ठूलो दल बनेको नेकपा एमालेको समिकरणमा ठूलो फेरवदल आएको छ । यस पार्टीको समिकरणमा समय–समयमा फेरवदल आइरहने भएपनि पछिल्लो समिकरण विगतको भन्दा फरक छ । आँउदो… बाँकी समाचार
एमाओवादीमा कलह चर्कने निश्चित
२ माघबाट जारी केन्द्रीय समिति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई रुपान्तरण गर्ने भन्दै १३ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । केन्द्रीय समिति बैठक सुरु हुनु… बाँकी समाचार
एमाओवादी फर्कियो हेटौडाको दवावमा
महाधिवेशनको ठिक एक वर्ष पछि एकीकृत नेकपा माओवादी पुरानै जनादेशमा फर्किएको छ । गत वर्ष माघ २० देखि २६ सम्म एमाओवादीले मकवानपुरको हेटौडामा २२ वर्षमा सातौं महाधिवेशन गरेको थियो ।… बाँकी समाचार